Asked by Anonymous User
on 30/10/20
घाटिको देब्रे टन्सिल प्राय सुनिन्छ, बेलुका कहिलेकाहि सास फेर्न अलि गारो जस्तो भयको फिल हुन्छ? टन्सिल प्रय दोहोरिरन्छ यन्टिबायोटिक्ले खासै असर गरेको जस्तो लादैन any solutions
कति भयो यस्तो भएको? ज्वरो केही छ? एकपटक घाँटी नहेरिकन यकिन भन्न अलि गाह्रो हुन्छ । नाक कान घाटीको डाक्टरसंग परामर्श लिनुहोला।