Asked by Anonymous User
on 27/8/20
नमस्कार डाक्टर साब मेरो निधारमा बिगत 4 महिना देखि दबाब महसूस गरिरहेको छु। जसले गर्दा दैनिक जिवन जिउन गाह्रो भएको छ। यसको कारण के होला??
Asked by Anonymous User
on 27/8/20
नमस्कार डाक्टर साब मेरो निधारमा बिगत 4 महिना देखि दबाब महसूस गरिरहेको छु। जसले गर्दा दैनिक जिवन जिउन गाह्रो भएको छ। यसको कारण के होला??
एकपटक नासारोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या विस्तृतमा राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/
दबाब tingling or sensation भइरहन्छ आखा कमजोर भएर होला भनेर आखा जचाएर चस्मा पनि लगाउछु तर तेस्तै महसुस भइरहन्छ।
कस्तो खालको दवाव, अरु के के हुन्छ सबै राम्रोसंग भानिदिनुभाए सजिलो हुन्थ्यो!