Asked by Nirajan Singh
on 9/8/20
पेटमा ८Week को हुदा बच्चा को धड्कन रोकियो किन यस्तो भयो??
Asked by Nirajan Singh
on 9/8/20
पेटमा ८Week को हुदा बच्चा को धड्कन रोकियो किन यस्तो भयो??
Sir Mero Wife ko पेटमा 8week Ko Baby थियो सर तर मुटुको धड्कन रोकिएर खेर गयो किन मुटुको धड्कन रोकियो Sir???
कुरा अलि बुझिएन ! प्रष्टसंग राखिदिनुभए सजिलो हुनेथियो!