Asked by Abhishek Koirala ,22 years
on 29/6/20
५ दिन देखि मेरो नाक बाट रगत आइ रहेको छ. तेस्मा डराउनु पर्ने कुरा हरु केहि छ?
Psychiatry, 2 Years of practice
नाकबाट रगत आउनु राम्रो लक्षण हैन! के कारणले यस्तो भयो सबै परिक्षण गरेर यकिन हुनुपर्छ! अझै आइराखेको भए नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला!