Asked by Anonymous User
on 27/6/20
मेरि श्रीमती को गर्भमा ३/३ महिनामा बच्चा तुहिने गर्छ ,हाल सम्म ३ पटक यस्तो भै सक्यो । हाम्रो बिबाह भएको ४ बर्ष भयो। के कारणले यस्तो भएको होल?
Asked by Anonymous User
on 27/6/20
मेरि श्रीमती को गर्भमा ३/३ महिनामा बच्चा तुहिने गर्छ ,हाल सम्म ३ पटक यस्तो भै सक्यो । हाम्रो बिबाह भएको ४ बर्ष भयो। के कारणले यस्तो भएको होल?
यसको धेरै कारण हुन सक्छन! एकपटक भिडियो एक्स रे लगायत सबै जाच गरेर हेर्नुपर्ने हुन्छ! आफ्नो पुरानो रिपोर्ट सहित स्त्री रोगको डाक्टर संग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/