Asked by Anonymous User
on 2/6/20
मैले ondem 4mg खान थालेको १.५ महिना जति भैसक्यो र कहिले काहीँ vomit हुन्छ अहिले iron र calsiam खान थालेको छु अब पनि ondem खादा असर गर्छ कि गर्दैन होला।
Asked by Anonymous User
on 2/6/20
मैले ondem 4mg खान थालेको १.५ महिना जति भैसक्यो र कहिले काहीँ vomit हुन्छ अहिले iron र calsiam खान थालेको छु अब पनि ondem खादा असर गर्छ कि गर्दैन होला।
लामो समयसम्म त्यो बान्ता नहुने औसधी खान हुदैन! केहि समयलाई खाने हो! सकेसम्म खानपीनबात सुधार गर्ने हो, बिस्तारै ठिक हुन्छ! एकपटक स्त्री रोगको डाक्टरसंग परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/women-health