Asked by Anonymous User
on 29/5/20
मेरो बच्चोंलाई सुखों खोकी लागेको छ के गर्ने ।
स्यास्या नि आउछ कफ नि आउछ सुख्खा खोकी नि छ एक्सरे नि गरे माक्स बाफ लियो भने केही समय थिक हुन्छ औषधि पनि खुवाए भयन
खोकी मात्र लाग्छ कि अरु नि केहि छ? काफ निकाल्छ कि नाइँ? कति भयो यस्तो भएको सबै जानकारी दिनुभए हुने! एकपटक बालरोगको डाक्टरसंग विस्तृतमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche/