Asked by Uttam Adhikari
on 27/5/20
घाँटी को बीच भाग सुक्खा हुने अनि केही अड्केको जस्तो हुने कारण के हो ला? दुखाइ खोकी छैन । के गर्दा ठीक होला?
यस्तो कारण धेरै समस्याले हुने गर्छ! कैलेकाही Gastrtis, घाँटीको एलर्जी वा इन्फेक्सनले पनि यस्तो हुन्छा! एकपटक नाक कान घांटीको डाक्टरसंग सल्लाह गरेर के गर्न भन्न सकिन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/