Asked by Anonymous User
on 19/5/20
सामान्यतया गर्भास्था भित्रको शिशु कता तल वा माथी फर्कन्छ होला? मेरो छैटौं महिनाको गर्भ usg चेक गर्दा तल फर्केको देखिन्छ यो कुन अवस्था होला?
Asked by Anonymous User
on 19/5/20
सामान्यतया गर्भास्था भित्रको शिशु कता तल वा माथी फर्कन्छ होला? मेरो छैटौं महिनाको गर्भ usg चेक गर्दा तल फर्केको देखिन्छ यो कुन अवस्था होला?
तल फर्केको भन्न खोज्नुभएको कस्तो? टाउको कता फरेकेको भन्नुभएको कि के? सुरुको हप्ताहरुमा जता पनि फर्केको हुन सक्छ! अन्तिम गर्भवती अवस्थामा प्रायमा टाउको तलतिर फर्केको हुन्छ! थप स्त्रीरोगको डाक्टरसंग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/