Asked by Dipesh Aryal
on 10/5/20
अलि अलि दिशा घर बहिर मासु पल्लायको जस्तो महसुस हुन्छ ,यसको लागी के गनु पर्ला
Asked by Dipesh Aryal
on 10/5/20
अलि अलि दिशा घर बहिर मासु पल्लायको जस्तो महसुस हुन्छ ,यसको लागी के गनु पर्ला
रगद आउदैन चिलाउ छ घरी घरी
कति भयो यस्तो भएको? रगत आउने केहि छ? एकपटक अस्पताल खुलेपछि गएर डाक्टरलाई देखाएर सल्लाह लिनुहोला! परिक्षण गरेर मात्र के भएको हो भन्न सकिन्छ!