Asked by Anonymous User
on 27/4/20
मेरो बच्चा २ बर्ष भयो । दिसामा रगत देखियो के कारणले होला सर । लोक डाउनले गर्दा हस्पिटल जान पनि पाएकाे छैन।
Asked by Anonymous User
on 27/4/20
मेरो बच्चा २ बर्ष भयो । दिसामा रगत देखियो के कारणले होला सर । लोक डाउनले गर्दा हस्पिटल जान पनि पाएकाे छैन।
रगत कस्तो छ? दिशा गरेपछि गर्छा कि सुरुमा गर्छ? काटेको ठाउको जस्तो fresh blood छ? कहिलेकाहि दिसा गर्ने ठाउ भित्र मासु पलाएर (polyp) को कारण पनि यस्तो हुन्छ! त्यसको लागि एकपटक जाच गरेर मात्र यकिन गर्न सकिन्छ! बन्द खुलेपछि अस्पताल गएर जाच गराउनुहोला! ऐले बाल रोग को डाक्टरसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sushil-dhungel3
दिसा साराे पनि छैन सर ठिक छ तर रगत देखिन्छ लगभग १ महिना जति भयाे।
कति भयो यस्तो देखिएको? दिसा साह्रो र गोटा परेको जस्तो छ? बाल रोग को डाक्टरसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sushil-dhungel3