Asked by Md. Nasir Nadaf
on 21/4/20
सर मेरो उमेर 30 साल हो । मेरो दुबै कान सुन्ने शक्ति बिस्तारै बिस्तारै कम हुँदै छ।। के गरौ।।
Psychiatry, 2 Years of practice
यसका लागि कानको सुन्ने जाचहरु गरेपछि के कस्तो समस्या हो यकिन हुन सकिन्छ! अस्पताल खुएपछी एकपटक ENT को डाक्टरलाई भेटेर सोहीअनुसार परिक्षण गरेर उपचार गर्नुहोला! धन्यबाद!