Asked by Anonymous User
on 20/4/20
मेरो घाटीमा धेरै समय लेखी केही अड्केको झै निल्न थोरै फोर्स लाउन परेझै सास फेर्न गारो हुन्छ की झै भाछ नुन पानी ज्वानो पानी खाइ रहेको छु सन्चो भा छैन के गर्नी होला टन्सीलको औषधी खान हुन्छ की नाइ
जाँच नगरी टन्सिलको औसधि खान हुदैन। ऐले प्रसस्त पानी खानुहोस, नुनपानीले कुल्ला आदि गरिरहनुस। अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला। नाक कान रोग विषेशज्ञसङ्ग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang