Asked by Anonymous User
on 20/4/20
मेरो घाटीमा केही अड्केको जस्तो सास फेर्न कहिलेकाही गारो हुन्छ की झै हुन्छ के गर्नीहोला धेरै नै भयो
ऐले मनतातो नुनपानीले दीनको तीन चोटि कुल्ला गरिरहनुस। चिसो कम खानुहोस। सन्चो नभएमा अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला।
चिलाउने त छैन
चिलाउने आदि नि छ कि? ऐले मनतातो नुनपानीले दीनको तीन चोटि कुल्ला गरिरहनुस। चिसो कम खानुहोस। अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला। नाक कान रोग विषेशज्ञसङ्ग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang