Asked by Anonymous User
on 15/4/20
मेरो कान बाट ड्या ड्या गरेर आबाज आएको निक्कै दिन भयो दिउँसो त तेति थाहा हुन्न जब राती हुन्छ तेति आवाज आउँछ सो तेस्को कारन ले गर्दा निन्द्रा पनि पर्दैन एस्को उपाए
कति भयो यस्तो आवाज आउन थालेको? एकपटक कानको जाचहरु गरेपछि मात्र के भएको हो यकिन भन्न सकिन्छ! अस्पताल खुलेपछि गएर परिक्षण गराउनुहोला! हाम्रोडक्टर मार्फत ऐले कान रोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam