Asked by Bibek Singtan
on 10/4/20
डा. साब मेरो सेक्स समयमा छिटो बिॠ स्खलित हुन्छ कारण के होला?
Asked by Bibek Singtan
on 10/4/20
डा. साब मेरो सेक्स समयमा छिटो बिॠ स्खलित हुन्छ कारण के होला?
यसको कारण धेरै हुन्छन! साइकोलोजिकल कारणहरु जस्तै एन्जाइटी, मानसिक तनाब आदिले गर्दा पनि हुन सक्छ! हर्मोनको गडबडीले पनि हुन सक्छ! एकपटक चिकित्सकलाई भेटेर विस्तृतमा परिक्षण गरेर के भएको हो यकिन भन्न सकिन्छ! चिकित्सकसंग अनलाइन च्याट मार्फत आफ्नो प्रश्न प्रस्ट राख्न चाहानुहुन्छा भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi