Asked by Sunita Dahal
on 7/4/20
mero baby le kan chilairanxa k vayara hola janna sakinxa
कान सफा गर्नुपर्ने हुनसक्छ ! अस्पताल खुलेपछि एकपटक कानको डाक्टरलाई भेटेर देखाउनुहोला!
के गरेमा चिलाउन छोडछ
Senior Clinician, 15 Years of practice
रूघा खोकी वा कानेगुजी का कारण ले वच्चा हरूको कान चिलाउन सक्छ। कानमा तेल राख्नु हुँदैन, पानी पार्नु हुँदैन। https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang