Asked by Ishwor Karki
on 26/3/20
मेरो पेट दुख्छ
यस्तो समस्याको कारन धेरै हुन्छन। विस्तृत जाँच र परिक्षण गर्नुपर्छ । पानी सागपात प्रसत खानुहोला। अस्पताल खुलेसी एकपटक कुनै चिकित्सकलाई देखाएर परामर्श लिनुहोला। धन्यवाद
३ वर्ष भयो पेटको माथिल्लो भाग दुख्छ अनि ढाड नि दुख्छ कव्जियत नि छ वमिट हुन खोज्छ खान अलि मन लाग्दैन
पेटको कुन भाग दुख्छ, कति भयो दुख्न थालेको, पेट दुख्न बाहेक अरु के के हुन्छ नि बताइदिनुभए सल्लाह दिन सजिलो हुनेथियो।