Asked by Roshan Bista
on 6/12/19
mahina wari gadbad ko lagi thapatali gada k hunca ra kk checkup garnoo parla
थापाथलीको स्त्रीरोग अस्पताल गएर चिकित्सकलाई भेटेर आवश्यक जाच र परिक्षण गराउनुहोला! अनि त्यसपछि चिकित्सक कै सल्लाहमा औसधी सेवन गर्नुहोला! धन्यबाद!