Asked by Anonymous User
on 5/12/19
नमस्कार, मेरो बुवाको पहिलो चोटि पायल्स को शल्यक्रिया भैसकेको छ, तर पनि फेरी पायल्स निको भएको छैन, फेरि शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन, जानकारी दिनुभए आभारी हुन्थे।।
अपरेसन नै गर्नु पर्ने अवस्था छ,फेरि अपरेसन गर्दा पूर्ण निको हुन्छ त
पाइल्स कस्तो अवस्थामा छ, अपरेसन नै गर्नपर्ने हो कि अन्य विधीबाट पनि उपचार गर्न सकिन्छ भनेर एकपटक परिक्षण गर्नपर्छ! त्यसपछि मात्र थप कुरा भन्न सकिन्छ! त्यसैले एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी परिक्षण गराएर थप सल्लाह लिनुहोला! धन्यबाद