Asked by दीपा लिम्बु
on 28/3/19
मेरो delivery date 21 को हो तर पानी बगे जस्तो अनुभव हुदैछ डराउनु पर्छ कि normal symptom हो यो??
Asked by दीपा लिम्बु
on 28/3/19
मेरो delivery date 21 को हो तर पानी बगे जस्तो अनुभव हुदैछ डराउनु पर्छ कि normal symptom हो यो??
माडम मेरो wife लाइ कुकुरले टोकेर रेबिज को सुई लगाएको बेला बच्चा बनाउन हुन्छ कि नाई?
कृपया धेरै नै पानी बग्ने भएमा अस्पताल गएर परिक्षण गराउनुहोला । विस्तृत जाँच नगरी भन्न सकिन्न । धन्यवाद ।